
ssbus
Ssbus
Sssbus1
Bs1
Sssbus1
tssbus
Gsl
nsm
Ssbus
Pbu
Ssbus

Pvg
Wsp
Rgu
Bbbpu
Bbu
Sls
Tsm
nsb
Sbs
Ksm
Gst
Hal
Ggd
Vor
Asm
Rgu
Rgs
Ssm
Rsb

Jmb
Pls
Bml
Rpp
Syp
Jmb
Abd
bbt
Gsb
Rmb
Ptm
Mks
sab
दाङ । देउखुरीको लमही नगरपालिकामा नेपाली कांग्रेसले ८५० मत गन्दा अग्रता जारी राखेकाे छ । नगरकाे वडा नम्बर १, ५ र ९ काे मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जाेगराज चाैधरीले २३५, नेकपा एमालेका दण्डिराम चाैधरीले १६१ र नेकपा माअाेवादि केन्द्रका बसन्तराज शर्माले १७८ मत प्राप्त गरेका छन ।
उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मि याेगि २२२, नेकपा एमालेका शुसिला शर्मा १४८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डे १२३ मत प्राप्त गरेकि छिन । लमही नगरपालिका यस अघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।
लमही नगरपालिका-५ मा नेकपा माओवादी केन्द्रका ओमप्रसाद सुवेदीले ८०, नेपाली कांग्रेसका कुमार घिमिरेले ५३, नेकपा एमालेका विमबहादुर केसीले ३९ मत प्राप्त गरेका छन । वडा नम्बर १ मा नेपाली कांग्रेसका दामाेदर पाैडेलले १५७, नेकपा माअाेवादी केन्द्रका घनश्याम खनालले १२७, नेकपा एमालेका नुमराज पाैडेलले ७७ मत प्राप्त गरेका छन ।
लमही नगरपालिका-९ मा नेपाली कांग्रेसका भेषबहादुर केसी(रमेश)ले ८९, नेकपा एमालेका खिमबहादुर केसीले ७४ र नेकपा माओवादी केन्द्रका प्रेम वलिले १८ मत प्राप्त गरेका छन । बिहान ८ बजेबाट मत गणना सुरु गरिएको थियाे । याे ७ घण्टाकाे अवधिमा जम्मा ८५० मत गनिएकाे छ।
