
Sssbus1
tssbus
Bs1
Sssbus1
nsm
ssbus
Ssbus
Ssbus
Ssbus
Gsl
Pbu

Gst
Tsm
Ksm
Vor
Wsp
Bbbpu
Rgs
Rsb
Bbu
Sls
Ssm
Asm
Ggd
Rgu
nsb
Rgu
Pvg
Sbs
Hal

Abd
Rmb
Mks
bbt
Pls
Gsb
Ptm
Jmb
Jmb
Syp
Rpp
Bml
sab
मुस्ताङ । मुस्ताङकाे घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै काङ्ग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् ।
त्यस्तै उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसकै जमुना थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।
