
Nsb
Ksb
Usb
Bsn
Rks
Csb
Ksb
Ssb
Fmb
Ppu
Ssb
Rsb
Gsb
jsb
Tgp
Ksb

Gsb
Tsb
Usb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । लमही नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका माओवादी उम्मेदवार घनश्याम खनालले चुनावी घरदैलोका क्रममा वृद्धावृद्धालाई रकम दिएको तस्बिर सार्वजनिक भएको छ । तर उम्मेदवार खनालले भने आफूले भाेट मागेको तर पैसा नदिएको बताएका छन् ।
तस्बिरमा खनालले सुनडबरीका महिलालाई पैसा दिएको देखिन्छ । उनले पाँच सयदेखि एक हजार रूपैयाँसम्म मतदातालाई दिएको एक स्थानीयले बताए । यो वडामा सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा छन् ।
