
Ssbus
Ssbus
Gsl
tssbus
nsm
Ssbus
Sssbus1
ssbus
Pbu
Sssbus1
Bs1

Hal
Bbu
Sbs
Ksm
Bbbpu
Tsm
Wsp
Asm
Ggd
Gst
Sls
nsb
Rgu
Rgs
Rgu
Rsb
Pvg
Ssm
Vor

bbt
Mks
Rpp
sab
Abd
Jmb
Pls
Syp
Jmb
Gsb
Rmb
Ptm
Bml
दाङ । नेकपा (माओवादी केन्द्र)बाट राजपुर गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका चक्रबहादुर खड्का (शिखर) ले गरिब, अशक्त, सर्वहारा जनताको आवजा बोल्ने पार्टी नै (माओवाद केन्द्र) रहेकोले यसपटक कत्ति अलमलमा नपरि (माओवादी केन्द्र) लाई चुनावमा अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेका छन ।
मंगलवार भारतसंग जोडिएको नेपाल–भारत दाङको सीमावर्ती क्षेत्र पटौलीनाका देखिपश्चिम भौवानाकासम्म घरदैलो कार्यक्रम गर्दै खड्काले सो कुरा बताए । घरदैलामा चुनाव चिन्ह लिएर मतदाता रिझाउदैँ,नयाँ संविधान माओवादीले ल्यायो तर, त्यो कार्यान्वयन हुन सकिरहेको छैन, संविधान कार्यान्वयनको लागि र संविधानको रक्षाको लागि राजपुरमा माओवादीको सरकार आवश्यक रहेको खड्काको भनाई छ ।
उनले मतदातासंग संघीयता ल्याएको माओवादीले हो, अब विकासको मुल पनि माओवादीले नै ल्याउछ । त्यसको लागि एकपटक राजपुरमा हामी आउने अवसर दिनुस् भनेर अपिल गर्दै मतदाता संग मत मागेका छन । माओवादी विना विकासको सम्भव छैन, उनले भने,–। ‘माओवादी कै कारण देशमा परिवर्तन भएको, उज्यालो नेपाल बनाउने, सामन्त विरूद्व लड्ने र लडेर देशमा परिवर्तन ल्याउने माओवादी भएको दाबी गरे ।
