
Rsb
Fmb
Ssb
Bsn
Nsb
Ksb
Rks
Tgp
Ssb
Ksb
jsb
Usb
Csb
Ppu
Gsb
Ksb

Gsb
Ssb
Usb
Tsb
Hl1

Nps
ptl
Rgu
दाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शसिराम नेपालीले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
आसन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफु लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भए, कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।
सोमबार वडाध्यक्ष पदका उम्मेदवार नेपालीले सरकारी सेवा सुविधा अन्तरगत गाडी र तलबभत्ता लगायत कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्दै प्रतिवद्वता जनाउनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट नेपालीले लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदका लागि उम्मेदवार दिनु भएको छ ।
