
cjs
Gfs
Srbpu
pku
Djs
Pbu
Lnp
sbs
Sgr
Gis
Rgp1
Rmb
Rgp
Unsku
Rgp
Ggp
Cps
Sds
Pes

Rsb
Gst
Asm
Ksm
Wsp
Hal
Rgu
Sls
Ssm
Vor
Rgu
Rgs
Bbbpu
Tsm
Pvg
Ggd
Sbs
Bbu
nsb

Rpp
Bml
Syp
Jmb
Rmb
Gsb
Jmb
Abd
Mks
Ptm
sab
bbt
Pls
दाङ । बैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आईपुगेकाे छ । निर्वाचन आयाेगले जिल्लामा मतदाताले प्रयाेग गर्ने मतपत्र पठाएको हो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार ४ लाख ४३ हजार मतपत्र जिल्लामा आएकाे छ । दाङमा हाल ४ लाख ९ हजार ९ सय २ मतदाता रहेका छन् ।
यस्तै र, २०७४ पछि थपिएका मतदाताहरुकाे मतदाता परिचय पत्र पनि मतपत्रसँगै निर्वाचनले पठाएको निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयाे ।
निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने निर्वाचन आयाेग निर्वाचन लक्षित तयारीमा जुटेको छ ।दाङमा १२ वटा दलबाट उम्मेदवारहरु र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
