
ssbus
Gsl
Sssbus1
Sssbus1
Pbu
Ssbus
tssbus
Ssbus
Ssbus
Bs1
nsm

Rgu
Sls
Bbu
nsb
Rgs
Rsb
Bbbpu
Rgu
Ggd
Hal
Asm
Ssm
Tsm
Pvg
Gst
Vor
Ksm
Wsp
Sbs

Mks
Gsb
Syp
Rpp
Rmb
Jmb
bbt
Jmb
Pls
Ptm
sab
Abd
Bml
दाङ । देउखुरीको गढवा गाउँपालिकामा बिस्तारै राष्ट्रिय प्रजातन्त्र पार्टीमा कार्यकर्ताको बाहुल्यता बढ्न थालेको छ ।
भ्रष्टाचार र सुशासन तथा हिन्दु राष्ट्रको प्रमुख एजेन्डा लिएर हिडेको राप्रपामा पछिल्लो समय राष्ट्रिय स्तरमा नागरिकहरु आकर्षित हुँदै सो पार्टीमा प्रवेश गर्ने गरेका छन् ।
हामीले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्दै केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन अघि बढेपछि नागरिकमा केही आशा पलाएको र अब देशमा विकास गरे राप्रपाले गर्छ भन्ने उदेश्यका साथ नागरिकहरु राप्रपा तिर आकर्षित भएका हुन् ।
यस्तै केही दिनदेखि यता गढवा गाउँपालिकामा राप्रपा तिर त्यहाँका नागरिक र विभिन्न दलका नेताकार्यकर्ताहरु अग्रसर भएर पार्टीमा प्रवेश गर्ने गरेका छन् ।
पार्टीको प्रवक्ता ज्ञानेन्द्र शाही गढवा गाउँपालिकामा आएर गएपछि,अहिलेसम्म २०० जनाले माओवादी,काङ्ग्रेस,एमाले र लगायत अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेको राप्रपा पार्टी दाङ जिल्लाका सदस्य विवेक बुढाथोकी जानकारी दिनु भयो ।
