
Ksb
Ksb
Bsn
Ppu
Rks
Ssb
Ssb
Fmb
jsb
Gsb
Csb
Nsb
Ksb
Usb
Tgp
Rsb

Usb
Hl1
Gsb
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रलाई सघाउन भारती गाडीहरु भित्राइएको छ ।
सोमबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि मनोनयन उम्मेदवारी दर्ता गर्ने समय देखिएको दृश्य हो । स्रोतकाअनुसार निर्वाचन अधिकृतको कार्यालय गढवा गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रबाट अध्यक्ष पदका लागि यमप्रसाद पोख्रेल र एकीकृत समाजवादी पार्टीद्वारा उपाध्यक्षको लागि शान्ति चौधरीको नामबाट उम्मेदवारी दर्ता गर्ने समयमा भारती नम्बर प्लेटकार्डमा यु पि ४७ एफ ८१०३ को गाडी लगायत अन्य धेरै गाडीहरुमा हसिया,हटौडाको झण्डा टासिंएको देखिएको थियो ।
आसन बैशाख ३० गते सम्पन्न हुनगइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) पार्टीले आफ्नो उम्मेदवारलाई प्रचारप्रसारमा सघाउन डाकेको स्रोतले जनाएको छ ।
