
Ssbus
Bs1
Pbu
Gsl
Ssbus
nsm
Sssbus1
Ssbus
Sssbus1
tssbus
ssbus

Wsp
Bbbpu
Ssm
Rgu
Sbs
Ggd
Ksm
Vor
Gst
Asm
Pvg
Rgu
Rgs
Rsb
nsb
Tsm
Hal
Sls
Bbu

Gsb
bbt
Pls
Jmb
Rpp
Abd
Ptm
sab
Syp
Rmb
Bml
Jmb
Mks
दाङ । नेपाली काङ्ग्रेस गढवा गाउँकमिटीले गढवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।
काङ्ग्रेसले आसन बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनद्वारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गराई गाउँपालिकामा जनप्रतिनिधिको रुपमा विजय गराउन सोमबार आज गढवामा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारीको नाम दर्ता गराएको हो । जसका लागि गाउँपालिकाको अध्यक्षमा सर्बजित डिसी र उपाध्यक्षमा शारदा चौधरीक नामबाट उम्मेदवारी दर्ता गराएको छ ।
त्यस्तै गढवा गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा माधव सापकोटा,वडा नम्बर २ मा माहाविर चौधरी,३ मा गुरुप्रसाद चौधरी,४ मा गुलाम मोहम्मद जागा मुसलमान यस अघिका वडा अध्यक्ष दोहरिएको,५ मा लेख बहादुर थापा,६ मा बालचन्द्र हमाल यस अघिकै वडा अध्यक्ष दोहोरिनु भएको हो ।
यस्तै वडा नम्बर ७ मा राहुलदेव चौधरी यस अघिकै वडा अध्यक्ष दोहोरिनु भएको छ भने वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रसंगको गठवन्धनद्वारा माओवादीको तर्फबाट वडा अध्यक्ष अबदुल वहाप सिद्धकिको उम्मेदवारी रहेको छ ।
त्यस्तै वडा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट अबदुल गुद्रस सिद्धकिको उम्मेदवारी दर्ता गरिएको नेपाली काङ्ग्रेस गढवा गाउँपालिका इकाई सभापति किरण पौडेलले जानकारी दिनु भयो ।
