
Sssbus1
Ssbus
Gsl
ssbus
Ssbus
Ssbus
Sssbus1
tssbus
nsm
Bs1
Pbu

Pvg
Rgu
Hal
Ssm
Sbs
Sls
Rgs
Gst
Ksm
Vor
Tsm
Ggd
Bbbpu
Rgu
nsb
Wsp
Asm
Bbu
Rsb

Ptm
Syp
Jmb
Bml
Mks
Rpp
sab
Pls
Jmb
Abd
Rmb
bbt
Gsb
दाङ । नेकपा एमाले लमही नगर अन्तर्गत ९ नम्बर वडा कार्यालय सनिवार उद्घाटन गरिएकोछ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवं लमही नगर इन्चार्ज रतन कुमार केसीले एक कार्यक्रमका बिच रिहारमा वडा कार्यालय उद्घाटन गर्दै स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ता होमिन निर्देशन दिनु भएकोछ।
वडा कमिटी अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार खिम बहादुर केसीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर कमिटी सदस्य पप्पु डागी, वडा सदस्यका उम्मेदवार छुनुकलाल चौधरी टोल कमिटीका अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।
