
Sssbus1
Ssbus
nsm
Gsl
Ssbus
tssbus
Ssbus
Sssbus1
Pbu
ssbus

Asm
Bbu
Vor
Sbs
Ksm
Rgs
Rgu
Wsp
Ssm
Pvg
nsb
Sls
Hal
Ggd
Rgu
Gst
Rsb
Tsm
Bbbpu

Rpp
Syp
sab
Jmb
Bml
Ptm
Mks
Jmb
Pls
Gsb
Rmb
bbt
Abd
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही बैशाख ९ गते देउखुरीको गढवामा आउनु हुने भएको छ ।
आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी गढवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही आउन लाग्नु भएको हो । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा राप्रपाले चुनावी अभियानलाई तिब्रता दिएको छ ।
साथै कार्यक्रममा पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेको कार्यक्रम संयोजक विवेक वि.सिले जानकारी दिनुभएको छ । बिहान ८ बजे उपस्थितिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले नेता,कार्यकर्ता लगायत सबैमा अनुरोध समेत गरेको छ ।
