
nsm
Ssbus
Sssbus1
Sssbus1
ssbus
Gsl
tssbus
Ssbus
Ssbus
Pbu

Vor
Tsm
Rsb
Ggd
Bbu
Asm
Rgs
Ssm
Pvg
Hal
nsb
Bbbpu
Sbs
Ksm
Gst
Rgu
Wsp
Rgu
Sls

Rmb
Syp
Abd
Ptm
Bml
Gsb
bbt
Rpp
Pls
Mks
Jmb
Jmb
sab
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ ।
प्रमुख अतिथिमा बहुजन शक्ति पार्टीका प्रदेश अध्यक्ष एहसान अहमद खां,विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य गौरी शंकर कोरी,जिल्ला बरिष्ठ सल्लाहकार बाबुराम कोरी तथा घनश्याम प्रसाद चतुर्वेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले दलित हरूको उत्थान जरूरी रहेको बताउदै विकासका गतिविधिमा सबैको साथ र सहयोग चाहिने बताउनुभयो ।
घनश्याम प्रसाद चतुर्वेदीको अध्यक्षतामा ११ सदसिय वडा समिति गठन गरिनुका साथै बहुजन शक्ति पार्टी कृष्णनगर नगरपालिका वडा नं १० बाट घनश्याम प्रसाद चतुर्वेदीको नाम वडाध्यक्षमा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा सयौंको संख्यामा उपस्थित रहेको थियो ।
