
Gsb
Fmb
Ksb
Csb
jsb
Ksb
Ssb
Nsb
Tgp
Usb
Ssb
Bsn
Rsb
Ppu
Ksb
Rks

Tsb
Ssb
Gsb
Hl1
Usb

Rgu
ptl
Nps
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नयाँ बर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्षको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
नेपालको नयाँ बर्ष २०७९ को अवसरमा अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन्।
