Sidha Patra आइतबार, चैत्र २७, २०७८

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तरगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकासन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ ।

आइतवार एक कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको विमोचन गरिएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी तथा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल एवम अन्य अतिथीहरुले लगाएले भित्रेपात्रोको विमोचन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष वुढाथोकीले निजी क्षेत्र समस्यामा परेको बताए । कोभिड तथा पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण व्यवसायीहरु मारमा परेको उनले बताए । व्यवसायीहरुलाइ पर्ने समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सधै तयार रहेको बताए । आफुहरुलाइ पर्ने समस्याका वारेमा जानकारी गराउन समेत उनले आग्रह गरे । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसायीहरुले आफनो व्यवसाय मर्यादित बनाउनु पर्ने बताए ।

व्यवसायीहरु व्यवसायीक अन्य विषयमा भन्दा पनि मुदामा ध्यान दिएर अगाडि वढन उनले आग्रह गरे । कार्यक्रममा वोल्ने बक्ताहरु व्यवसायीक एक्ताका साथ अगाडि वढनु पर्ने बताएका थिए । कार्यक्रममा ओम जोसी,प्लाष्ट्रिक व्यवसायी समितीका अध्यक्ष ओमप्रकास पोख्रेल,समितीका निवर्तमान अध्यक्ष उपेन्द्र खड्का लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम समितीका अध्यक्ष विनोदप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । समितीका सचिव सुरज सुवेदीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण समितीका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]