
Ssbus
ssbus
Sssbus1
Ssbus
nsm
Gsl
Pbu
Sssbus1
Ssbus
tssbus

Sls
Gst
Sbs
Vor
Bbu
Rsb
Bbbpu
Pvg
Ggd
Ksm
Hal
Asm
Rgu
Ssm
nsb
Rgs
Rgu
Tsm
Wsp

Syp
Rpp
Abd
Mks
Rmb
Bml
Ptm
Jmb
bbt
Jmb
sab
Gsb
Pls
दाङ । बङगलाचुली गाउँपालीका वडा नम्बर चारको फाटा,पुरुङ,पथन्चौर लगायतका गाउँबाट दर्जनौं घर कुरिया राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ ।
बिगतमा एमाले,काङ्ग्रेस,माओवादी र राप्रपामा रहदै आउनु भएका स्थानीय नागरिकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको हो । अहिलेसम्म काङ्ग्रेसलाई जिताइयो एमालेलाई जिताइयो, माओवादीलाई पनि जिताइयो तर यिनिहरु सबै उस्तै रैछ्न । त्यसैले अब जनमोर्चा जस्तो इमान्दारीताको राजनीति गर्ने र राष्ट्रघात,भ्रष्टाचारको बिरोध गर्ने पार्टीलाई जिताउनु पर्छ भन्ने लागेर जनमोर्चामा प्रवेश गरेको स्थानीय घनस्याम परियारले बताउनु भयो ।
यसैगरी स्थानीय थर्क बहादुर पुनले राष्ट्रिय जनमोर्चा पुरानो पार्टी हो हामीले मसाल भनेर पनि बुझ्छौ । यति पुरानो पार्टीले पनि अहिलेसम्म भ्रष्टाचार गरेको , राष्ट्रघात गरेको हामिले सुनेका छैनौं । बरु त्यसको बिरोध गरेको सुनेका छौं । त्यसैले अब हामी गरिब र इमान्दार जनताको पार्टी जनमोर्चा भएकोले हामी जनमोर्चा बन्यो भन्नू भयो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितमा भएको कार्यक्रममा यति ठूलो संख्यामा पार्टी प्रवेश कार्यक्रम भएको हो । प्रवेश कार्यक्रममा जिल्ला सदस्य तिलक घर्ती,पालिका अध्यक्ष सुमन घर्ती,उपाध्यक्ष भिम बहादुर अधिकारी,अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष संजय वली लयायतको उपस्थित रहेको थियोे ।

