
Ssbus
Ssbus
Ssbus
Gsl
Pbu
Sssbus1
Sssbus1
nsm
tssbus
ssbus

nsb
Ksm
Hal
Vor
Rgs
Ssm
Sls
Gst
Wsp
Rgu
Ggd
Rgu
Bbu
Asm
Rsb
Bbbpu
Sbs
Tsm
Pvg

Mks
Pls
sab
Gsb
Ptm
Abd
Jmb
bbt
Jmb
Bml
Rpp
Syp
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा ३० सदस्यिय काँग्रेसको टोल समिती गठन गरिएको छ ।
माओबादी केन्द्रको बाहुल्यता भएको यस ठाउँमा काङ्ग्रेस प्रतीको उत्सुक्ताले परिबर्तनको ढोका खोलेको हो । टोल समितिका निम्ति यो उल्लेख्य उपस्थिती र सदस्यता कम त हैन ।
बुधबार करँगामा आयोजित “घरघर जाऔँ, काँग्रेसलाई जिताऔँ” अभियानको अबसरमा टोल समिती गठन गरिएको हो । समितिको सभापतीमा रूपा शर्मा निर्बिरोध निर्बाचित भएकि छिन ।
त्यस्तै उपसभापती हरुमा धनलाल पुन र रुद्र बहादुर ठकुरी, सचिबहरुमा वीर सिँह रोका र अनिल परियार,सहसचिब हरुमा झुमा कुमारी पुन र गौसरी देबी गुरुङ्ग, कोषाध्यक्षमा कुल बहादुर बिक चयन भएका छन् । ५ जना सल्लाहकार सहित अन्य १७ जना सदस्यहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयले झुक्किएर पनि “रूख” चिन्हभन्दा बाहिर भोट गएमा जनताले फेरि ५ वर्ष दुख पाउने बताए । तसर्थ वास्तविक बोलेर वास्तविक काम गर्ने काँग्रेसलाई जिताएर समृद्धीको बाटो खोल्न सबैलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेले सधै झुटको खेती गर्ने कम्युनिस्टहरुको नारा सकिएपछि अब एमसिसीको गलत प्रचार गरिरहेको बताए । उनले देशको लागि अति आबस्यक एमसिसिको बारेमा प्रस्ट पारेका हुन् ।
कार्यक्रममा केन्द्रिय महाधिबेसन प्रतिनिधि जानकिलाल बस्नेतले काङ्ग्रेसको चारतारे झण्डा फहराउन टोल गाउँबाटै सबै लाग्नुपर्ने बताए । देशको समृद्धिका लागि काँग्रेस नभईनहुने बताउँदै उनले कम्युनिस्टको दुईतिहाईले सरकार चलाउन नसक्दा काँग्रेसले जिम्मा लिएको बताए । बिकाशबाट करँगा बासी बञ्चित बनेको स्थानियको जिज्ञासामा उनले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतकको लागि पहल थालिने प्रतिबद्दता ब्यक्त गरे ।
वडा सभापती आशाराम यादवको सभापतित्व तथा क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम् केन्द्रीय महाधिबेसन प्रतिनिधि जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापती नरेन्द्र सिँह भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश ख का सचिब राम जानकि यादब, जिल्ला प्रतिनिधि रामकुबेर यादब, निबर्तमान जिल्ला सदस्य रामप्रताप यादब, प्रदेश प्रतिनिधि लोकराज केसी, नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख का सभापती दिनेश गिरी, ३ नम्बर वडाका जिल्ला प्रतिनिधि धरम बहादुर यादब, केन्द्रीय महाधिबेसन प्रतिनिधि धनपती यादब लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण क्षेत्र नम्बर १ प्रदेश ख का सचिब लालबिर खड्काले गरेका थिए भने वडाध्यक्ष रामछोरे यादबले धन्यबाद ज्ञापन गरेका थिए ।

