
Lks
lnp
Ggp
Dus
Rgp
Usb
Sgp
Rgp
Rgp
Rgp
Asb
Jns
Lnp
Ggp
ksb

lms

काठमाडौं।नेकपा अध्यक्ष द्वय केपी शर्मा वली र पुष्प कमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा शुक्रबार भएको तीनघण्टा छलफल बिना निष्कर्षमै स्थगित भएको छ ।
आज भएको छलफलमा पार्टीका महासचिव बिष्णु पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा (प्रभाकर) छलफल साक्षीका रुपमा रहनु भएको थियो । दिउँसो साढे १२ बजे देखि दुई बजे सम्म चलेको छलफलमा बिना कुनै ठोस निष्कर्ष ननिकालेर भोलि पुन:अर्को छलफल गर्ने सहमतिमा छलफल स्थगित गरिएको स्रोतले जानकारी दिएको छ । नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान एघार बजे बस्ने भएको छ । त्यस अघि २ अध्यक्ष बीच पुन: छलफल हुने नेताहरुले बताउनु भएको हो ।
