
Gsl
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Ssbus
ssbus
Pbu
nsm
tssbus

Asm
nsb
Rsb
Hal
Wsp
Rgu
Ggd
Bbbpu
Ssm
Vor
Tsm
Rgs
Pvg
Bbu
Ksm
Sls
Sbs
Rgu
Gst

Rmb
Gsb
Jmb
Jmb
sab
bbt
Mks
Ptm
Pls
Abd
Rpp
Bml
Syp
प्युठान । नेपाली कांग्रेसले प्युठानमा ‘घर–घर जाऔं, कांग्रेस जिताउ’ अभियान सञ्चालन गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै अभियान थालिएको कांग्रेस प्युठानले बताएको छ।
अभियानका केन्द्रीय प्रतिनिधी किरण पौडेलले आईतबार कालिका बिकास केन्द्रको सभाहल बिजुवारमा उद्घाटन गरि जिल्लामा अभियानको शुभारम्भ गर्नु भयो। यो अभियान एक महिना सम्म चल्ने छ । अभियान अन्तर्गत प्युठानका ६४ वटै वडामा कांग्रेसका नेता कार्यकर्ता पुग्ने छन् ।
त्यस्तै अभियान सफल पार्न जिल्लाका प्रत्येक वडामा प्रतिनिधि खटिएको जिल्ला उप-सभापति देवेन्द्र ब्रहमाले जानकारी दिए । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ । ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा गर्दै कांग्रेसले यो अभियान थालेको हो। कमनाडेली
