
Ssb
Ppu
Ksb
Rsb
Bsn
Nsb
Fmb
jsb
Usb
Csb
Ssb
Gsb
Ksb
Rks
Tgp
Ksb

Tsb
Usb
Hl1
Ssb
Gsb

ptl
Rgu
Nps
दाङ । दाङमा अखिल नेपाल युवक संघ, युवा संगठन नेपाल र युवालिग नेपाल क्रान्तिकारीले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
त्यस्तै घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्यालीसहित तुलसीपुर चेकमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष कामरेड पाटन र फ्याकसन इन्चार्ज कामरेड बिरेन्द्र र युवालिग नेपाल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य मन बहादुर वलीले सम्बोधन गर्नुभएको थियो भने सभाको सहजीकरण मनोज परियारले गर्नु भएको थियो ।
