
ssbus
Pbu
Ssbus
Ssbus
Gsl
Ssbus
nsm
tssbus
Sssbus1
Sssbus1

Sls
Wsp
Bbu
Rgs
Pvg
Rgu
Ggd
Hal
Sbs
Asm
Ssm
nsb
Gst
Bbbpu
Ksm
Rgu
Vor
Rsb
Tsm

Syp
sab
Jmb
Jmb
Pls
Bml
Abd
Rmb
bbt
Mks
Rpp
Ptm
Gsb
कपिलवस्तु । कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाको युवा संघका अध्यक्ष तथा जसपा नेपाल महाराजगंज नगर कमिटी अध्यक्ष समेत रहेका मोहम्मद हई मुसलमान सबै पद त्यागेर जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् ।
कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् । यस पार्टीले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको हो ।
जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला समेत रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ ।
