
Ssbus
Pbu
tssbus
Ssbus
Gsl
Sssbus1
nsm
ssbus
Ssbus
Sssbus1

Ksm
Bbbpu
Wsp
Sbs
Vor
Rgu
nsb
Pvg
Asm
Tsm
Hal
Rsb
Sls
Ggd
Bbu
Ssm
Rgu
Rgs
Gst

Pls
Rpp
Bml
Abd
Mks
Ptm
bbt
Gsb
sab
Rmb
Jmb
Syp
Jmb
प्युठान । प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ रज्जे पाङवाङमा नेकपा माओवादीबाट ६६ र नेपाली काँग्रेसबाट २३ घरपरिवार सहित जम्मा ८९ घर परिवार नेकपा एमालेमा प्रवेश गरेको एमाले प्युठान जिल्ला कमिटी सदस्य पुर्ख सिह सुनारले बताए ।
नेकपा एमालेले नै विकास र समृद्धिको काम पुरा गर्ने भन्दै गाउँबासी सबै एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा, एमाले प्युठान जिल्ला उपाध्यक्ष झग वहादुर बिश्वकर्मा लगायतले टिका खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा एमाले प्युठानका सचिबालय सदस्य मोहम्मद हलिम हलुवाई,जिल्ला सचिबालय सदस्य मिना सोमै जिल्ला सदस्य टंक जिसी,जिल्ला सदस्य थम्मन साठिघरे,जिल्ला सल्लाहकार समिती सदस्य बासुदेव गिरी सरुमारानी गाउँपालिका उप-अध्यक्ष उम बहादुर खाम्चा,पालिका सचिब चिन्त बहादुर सोमै लगायतले स्वागत गर्दै एमाले संधै जनताको पक्षमा काम गर्ने बताए।कामनाडेलि
