
Ssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
Gsl
ssbus
tssbus
Ssbus
nsm

Rgu
Sls
Gst
Bbu
Ssm
Pvg
Rsb
nsb
Rgu
Ggd
Vor
Asm
Hal
Tsm
Rgs
Bbbpu
Wsp
Ksm
Sbs

Bml
Gsb
sab
Abd
Rpp
Jmb
bbt
Ptm
Rmb
Pls
Syp
Mks
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ५ बलुहवा बस्ने श्रवण कुमार उपाध्याय ( राजन उपाध्याय) जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
पेशाले कानुन व्यवसायी रहेका उपाध्याय लाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँ लाई केन्द्रीय सदस्यमा मनोनीत भएको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तांतरण गरेका छन् ।
त्यस्तै कम समयमा नै कपिलवस्तु जिल्लामा जनता प्रगतिशील पार्टी नेपाल जन समुदाय माझ लोकप्रिय बन्दै गएको र विभिन्न पार्टीका वडा, पालिका,जिल्ला तथा केन्द्र स्तरीय नेताहरु सम्पर्कमा रहेको र जनता प्रगतिशील पार्टी नेपालमा सामेल हुन समेत सक्ने जनाईएको छ ।
