दशरथ घिमिरे बिहिबार, फाल्गुण १९, २०७८

दाङ । राजपुर गाउँपालिका-१ गुरुङ खाेलामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले राजपुर गाउँपालिका-१ वडा पार्टी कमिटीकाे आयाेजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।

नेकपा एमालेका केन्द्रीय लेखा आयाेगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरेर ७० जना एमालेमा प्रवेश गराउनु भएको हाे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले एमाले पार्टीले सधैं वर्गीय व्यक्तिकाे उत्थानकाे लागि काम गरेकाे बताउनु भयाे ।

त्यस्तै साे अवसरमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य धुब्र आचार्य,जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत,सचिव मनाेहर बुढाथोकी,जिल्ला सदस्य कुलराज गिरी,अब्जल अलि,राजपुर गाउँपार्टी कमिटीका अध्यक्ष हेमकुमार जिसी,लमही नगर किमिटिका अध्यक्ष दण्डीराम चाैधरी,नेकपा माओवादी परित्यागगरी एमालेमा प्रवेश गर्नु भएकि भिमकुमारी सुनार(काेपीला) लगायतले सम्बाेधन गर्नु भएको थियाे । यमलाल वलीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन लाेकराज शर्माले गर्नु भएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]