
Gsl
Ssbus
Pbu
ssbus
Ssbus
Sssbus1
Sssbus1
Ssbus
tssbus
nsm

Ggd
Rgu
Rgu
Hal
Pvg
Rsb
Tsm
Bbbpu
Wsp
Bbu
Gst
Sls
Ssm
Asm
Vor
Ksm
Rgs
nsb
Sbs

bbt
Gsb
Jmb
Abd
Jmb
Ptm
Bml
Rmb
Mks
Rpp
Syp
Pls
sab
दाङ । दाङमा संसदबाट राष्ट्रघाति एमसीसी सम्झौता पास भएपछिको नेपाल बन्द कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ ।
बिरोध सभालाई राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेपालको संसद व्यावस्था भनेको राष्ट्रघाति सम्झौता गर्ने,कालाबजारी गर्ने,भ्रष्टाचार गर्ने र देश बेच्ने जस्तो काम बाहेक अरु केही देखिएको छैन भन्नु भयो ।
त्यसैगरी नेकपा (माले)का नेत्र पाण्डेले नेपालका दलाल नेताहरुले गरेको एमसीसी जस्तो रास्ट्रघाति सम्झौता पास गर्ने दलाल नेताहरुलाई आउदै गरेको चुनावबाट पत्तासाफ गराउन अह्वान गर्नु भयो। यस्तै नेकपा ( क्रान्तिकारी माओवादी) का तिलक बिक र नेकपाका कामरेड बिक्रम लगायतले मन्तब्य र कविता वाचनका साथै सभाको सहजीकरण मनिराम खनालले गर्नु भएको थियो ।
