
Ssbus
Sssbus1
Pbu
Ssbus
Ssbus
Gsl
nsm
Sssbus1
ssbus
tssbus

Bbbpu
Sls
Tsm
Ssm
Bbu
Pvg
Gst
Hal
Sbs
Asm
Ksm
Rgu
Rsb
Vor
Wsp
Rgs
Rgu
Ggd
nsb

Jmb
sab
bbt
Mks
Ptm
Rmb
Pls
Jmb
Bml
Gsb
Rpp
Abd
Syp
प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।
वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए ।
‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । नेकपा प्युठानले दस बुँदे बक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ।नेकपाका जिल्ला सेक्रेटरी अजयद्वारा हस्ताक्षरीत बक्तब्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे बिकास आधारभुत बिद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद ब्यक्तिलाई संरक्षण गरेको ,उक्त बिद्यालयका शिक्षक शिक्षिकालाई अभिभाबकले सामाजिक बहिष्कार गर्दा पनि गाउँपालिकाले संरक्षण गरेको ,प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकीय अधिकृतले फ्रीज गरेको र अहिले ३० लाख बजेट बिनियोजन गरि स्टेटमेन्ट अनुसार काम नगरेको,सरकारले छुटटाएको बजेटमा ब्यक्तिगत तमसुक बनाएर मात्र बजेट विनियोजन गर्ने गरेका तम्सुक नगराएमा फ्रिज गर्नेधम्की दिने गरेको ,झाक्रिस्थान र वडा नं. ५ को बाटो मर्मत नहुदा यातायमा समस्या हुने गरेको , विपन्न परिवारलाई वितरण गर्ने सोलार विजुली बत्ति बल्ने घरमा वितरण गर्ने गरेको लगायतको आरोप लगाएको छ ।
त्यस्तै कोभिड १९ को खर्च जनताले माग्दा पनि सार्बजनिक नगरेको ,जस्तापाता पनि कमिसनमा पक्कि घरमा दिएको लगायत जनाको फोन नउठाउने र जनतासंग जे मुखमा आयो त्यहि बोल्ने गरेको कारणले गर्दा कालो मोसो दल्न बाध्य भएको नेकपा प्यूठानले स्पष्ट पारेको छ ।कामनाडेलि
