
Sssbus1
ssbus
Sssbus1
Gsl
Pbu
Ssbus
nsm
Ssbus
Ssbus
tssbus

Asm
Ksm
Vor
Wsp
Sls
Bbu
Tsm
Sbs
Bbbpu
Ggd
Rsb
Hal
Pvg
Gst
Ssm
nsb
Rgu
Rgu
Rgs

Jmb
sab
Syp
Rpp
Mks
Ptm
Bml
Abd
Gsb
Jmb
bbt
Rmb
Pls
दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमाले पार्टीले आफ्नो भातृ संगठन “राष्ट्रिय युवा संघ राजपुर ” गठन गरेको छ ।
राजपुर पार्टी अध्यक्ष हेमकुमार जिसिको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटिका सदस्य धुर्व आचार्यको प्रमुख आतिथ्य र देवु बस्नेतको बिशिस्ट आतिथ्यमा राजपुरको ५ जंग्रहवामा भएको एक कार्यक्रमका बिच दिपक गिरीको अध्यक्षतामा ३४ सदस्यीय “राष्ट्रिय युवा संघ राजपुर” कमिटी गठन गरेको छ ।
२०७९ साल बैशाख ३० गते निर्धारण गरिएको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न पार्टीले आ-आफ्ना कार्यक्रमलाई अघि बढाउदै गर्दा नेकपा एमाले पार्टी राजपुरलेपनि आफ्नो पार्टी विभिन्न प्रकारका कार्यक्रमहरु राजपुरमा तिव्ररुपले गर्दै आईरहेको छ ।
