सिधा-पत्र/क्राईमबिट बिहिबार, फाल्गुण ०५, २०७८

पर्सा । सव डिभिजन वन कार्यालय सबैयाका सहायक वन अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. प्रमुख फरमान मियाँको सहकार्यमा पर्सा जिल्लाको वनबाट काष्ठ तस्करी सुरु भएको छ। विगत केही दिन अघि नि. कार्यालय प्रमुख मियाँ र यादवको मिलोमतोमा १० वटा सिसोको रुख काटी भागबण्डा लगाउने तैयारी रहेको छ।

यादव र मियाँको मिलोमतोमा कुनै पनि किसिमको डिभिजन वन कार्यालयमा मुद्दा आएपछि मियाँको निर्देशनमा मुद्दा मिलाउने र मुद्दा कमजोर बनाई दिने काम भईरहेको एक स्रोतले जनाएको छ। सहायक वन अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. कार्यालय प्रमुख फरमान मियाँको बार्गेनिङ मिले पछि व्यापक रूपमा काष्ठ तस्करी र हरियो वन नेपालको धनलाई सखाप पार्ने उदेश्यले अधिकृत यादव र मियाँ लागि परेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]