
Gsl
Csbus
Syees
Rbs
Ssbus
dsbus
gms
Jsbus
Ratbs
Gsbus
Nssbus7
Amb
Ddhbs
Pbu
Bksbus5
syysr

Rgs
Ssm
Pvg
Asm
nsb
Rgu
Gst
Rsb
Sbs
Bbbpu
Hal
Rgu
Wsp
Ggd
Tsm
Bbu
Ksm
Vor
Sls

bbt
Pls
sab
Gsb
Jmb
Jmb
Abd
Syp
Bml
Rmb
Mks
Rpp
Ptm
कञ्चनपुर । कञ्चनपुर जिल्ला अन्तरगतको बेदकोट नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रोक्का भएको जमिन फुकुवा भएको छ । धेरै समय पछि राेक्का गरिएकाे जमिन फुकुवा भएपछि त्यहाँका स्थानीय नागरिक हर्षित भएका छन् ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदको पहलमा उक्त क्षेत्रमा रोक्का गरिएको जमिन फुकुवा गरिएको काङ्ग्रेसका युवा नेता सिरोमणी कुमार ओझाले जानकारी दिनु भयो ।
नेता ओझाका अनुसार यस अघि बेदकोट नगरपालिका वडा नम्बर ७, ८ र ९ वडाहरुमा जमिन नामसारीमा रोक्का भएको थियो । यस्तै सो कार्य रोक्दा त्यहाँका नागरिक मर्कामा परेका थिए । तर अब जग्गा फुकुवा भएपछि साे क्षेत्रका स्थानीय बासी धेरै खुसि भएको नेता ओझाको भनाइ छ ।
वर्तमान समय सुदूरपश्चिमबाट राजनीति क्षेत्रद्वारा युवाहरुको नेतृत्व गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय भएर आफ्नो छुट्टै पहिचान बनाउन सफल एक उर्जाशिल,उदायमान युवा नेता शिरोमणि कुमार ओझाको समन्वय तथा विशेष पहलमा काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री साउदले आम नागरिक र किसानको हकहितका लागि थुप्रै उदाहरणीय कार्यहरु गरिरहनु भएकाे साे क्षेत्रका जनसमुदायको भनाई रहेकाे छ ।
