
Syees
gms
Pbu
Csbus
Ratbs
syysr
Jsbus
Ddhbs
Ssbus
Gsl
dsbus
Gsbus
Rbs
Nssbus7
Bksbus5
Amb

Pvg
Tsm
Ggd
Ssm
Rgu
Sls
nsb
Sbs
Asm
Hal
Rgs
Gst
Rsb
Bbu
Ksm
Wsp
Bbbpu
Rgu
Vor

bbt
Ptm
Syp
Jmb
Abd
Jmb
Rmb
Gsb
Rpp
Pls
sab
Mks
Bml
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशले नागरिकलाई सहज रुपले सेवा दिन माग गरेको छ । केही दिनदेखि कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० को वडाले नागरिकले पाउनु पर्ने सेवा नदिएको भन्दै जसपा नेपालले नागरिकहरुलाई सिफारिस दिनु पर्ने लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले जानकारी दिनु भयो ।
राजनीतिक प्रतिसोधका कारण शिवराज नगरपालिका वडा नं १० को वडा अध्यक्ष मन्जु मिश्राले सितलापुरका रउफ धोबीलाई सिफारिसबाट बन्चित गर्नु भएको छ । यसरी राजनीतिक प्रतिसोध राखि जननिर्वाचित प्रतिनिधिले सिफारिस रोक्ने कार्य हदैसम्मको गलत तथा गैर राजनीतिक चरीत्र भएको अध्यक्ष यादवले बताउनु भयो । त्यस्तै सो वडाअध्यक्षले यदि नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह नगरे आन्दोलनमा जाने अध्यक्ष यादवले चेतावनी दिनु भयो ।
