
Usb
Ssb
Ksb
Rks
Nsb
Rsb
Gsb
Ksb
Ppu
Bsn
Csb
Ssb
Tgp
Ksb

Hl1
Gsb
Tsb
Ssb
Usb

ptl
Rgu
Nps
बुटवल । सञ्चालनमा आउनु भन्दा एक दिनअघि बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ ।
शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
त्यस्तै आगलागीलाई बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको केसीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको केसीले बताए ।अनलाइनखबर
