
ssbus
Gsl
Pbu
Ssbus
Sssbus1
nsm
Ssbus
tssbus
Sssbus1
Ssbus

Ggd
Ksm
Bbbpu
Sls
nsb
Asm
Wsp
Bbu
Rgu
Rgu
Rsb
Hal
Pvg
Sbs
Rgs
Tsm
Ssm
Vor
Gst

Ptm
Rpp
Mks
sab
Abd
Bml
Pls
bbt
Jmb
Syp
Gsb
Rmb
Jmb
दाङ । गढवा गाउँपालिकाको गाउँसभाको दशौं हिउँदे अधिवेशन बिहिवार उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको अधिवेशनमा बिभिन्न कानून तथा कार्यबिधिहरु प्रस्ताव गरिएको छ ।
त्यस्तै गाउँसभामा शिक्षक स्वयंसेवक संचालन कार्यबिधिको शंसोधन प्रस्ताव,स्वास्थ्य सम्बन्धि निती,स्थानीय कर्मचारी ब्यवस्थापन ऐन,सेफ हाउस संचालन कार्यबिधि र वाल बिवाह न्यूनीकरण रणनितिक कार्यबिधि–२०७८ सभामा अध्ययनका लागि प्रस्ताव गरिएको थियो ।
यस्तै गाउँसभामा वडागत र गाउँपालिकाका काम हुन बाँकी रहेका आवश्यक ठानीएका योजना शंसोधन तथा रकमान्तर र नदीजन्य पदार्थको ब्यवस्थितता र लेखा समिती गठन सम्बन्धि प्रस्तावहरु अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको थियो । ऐन,कानून तथा कार्यबिधिहरु जनप्रतिनिधीहरुलाई अध्ययनका लागि समय प्रदान गर्दै एक हप्ता भित्र सभा बोलाउने गरी गाउँसभा स्थगित गरिएको छ ।

