
Csb
Nsb
Rks
Ssb
Ksb
jsb
Rsb
Ppu
Usb
Tgp
Bsn
Ksb
Gsb
Ssb
Fmb
Ksb

Gsb
Tsb
Usb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा हुकुम बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै कमिटीको उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उप सचिब कृष्ण भुसाल र हिरा देवी पुन निर्वाचित भएकाे पत्रकार सविन प्रियासनले जानकारी दिनु भयो । अधिवेशनले १२१ सदस्यीय कमिटी गठन गरेकाे छ । कमिटीमा १० सदस्य पछि मनाेनित गर्ने जनाइएको छ ।
