
Ddhbs
Gsbus
Gsl
syysr
Nssbus7
Ssbus
Amb
Ratbs
Csbus
gms
Pbu
Rbs
Syees
Jsbus
Bksbus5
dsbus

Rgs
Vor
Ksm
Bbu
Rgu
nsb
Sbs
Bbbpu
Asm
Pvg
Rgu
Hal
Wsp
Tsm
Ggd
Gst
Rsb
Sls
Ssm

Ptm
Jmb
Gsb
Pls
bbt
Rmb
sab
Rpp
Jmb
Mks
Bml
Abd
Syp
पश्चिम नवलपरासी । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले साेमबार बर्दघाटमा भारतीय विस्तारवाद विरुद्ध प्रदर्शन गरेकाे छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक भएपछि नेविसंघ पश्चिम नवलपरासीले त्यसको विरोध गर्दै पर्दशन गरेकाे हाे।
कार्यक्रमकाे काेण सभालाई सम्बाेधन गर्दै नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलले नेपालको सीमा मिचिँदा पनि थाहा नपाएजस्तो चुप बस्ने र कागजी रुपमा मात्रै औपचारीकताका लागि विज्ञप्ती जारी गरेझै गरेकाे वर्तमान सरकारको कार्यले संशकित बनाएको बताएको थिए। त्यस्तै नेविसंघ नवलपरासीका नेता अविनाश रेग्मिले चुनावका बेला राष्ट्रियताका नारा लगाइ भोट माग्ने र जनतालाई भ्रमित बनाई दुईतिहाईका साथ सत्तामा पुगेकाे वर्तमान सरकार सीमा मिचिदा पनि चुप कारणले प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीकाे वास्तविक चरित्र जनतासामु प्रस्ट भएको बताए । विराेध प्रदर्शन कार्यक्रम नेविसंघ पश्चिम नवलपरासीका नेता किशोर गैरेले कोरोना महामारीका कारण जनता आक्रान्त भएको माैका छाेपी भारतीय विस्तारवादले आफ्नाे चरित्र उदाङ्ग पारेकाे बताएका छन । गैरेले याे विषयमा सरकार गम्भीर नभए नेविसंघले कडा सडक आन्दोलन गर्ने चेतवानी दिए ।
नेविसंघ नवलपरासीले भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माणकार्य अघि बढाएको समाचारले दुःखी भएको पनि बताएकाे छ । कार्यक्रममा नेविसंघ नेताहरु युवराज पाण्डे, नारायण विश्वकर्मा, राेशन तिमिल्सिना, सुरज पाण्डे तथा तरुण दल जिल्ला सदस्य सुशील भुर्तेल लगाएतकाे सहभागीता थियाे ।विराेध प्रदर्शन कार्यक्रममा भाैतीक दुरि कायम राख्दै लम्पसार सरकार राजिनामा दे , भारतीय विस्तावाद मुर्दावाद लगाएतका नारा लगाएकाे नेविसंघ नेता किरण केसीले जानकारी थिए ।
