
Ksm
Pbu
Gisld
mbd
Mbdvs
Gmk
Sds
Anm
Rbs

Bbbpu
Rgu
Bbu
Ssm
Asm
Rsb
Ggd
Vor
Sls
Rgu
Wsp
Gst
Sbs
Rgs
Hal
Ksm
nsb
Tsm
Pvg

sab
Pls
bbt
Jmb
Syp
Gsb
Jmb
Abd
Ptm
Bml
Rpp
Mks
Rmb
एजेन्सी । भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ। भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु भएको हो । अस्पतालमा गम्भीर प्रकृतिका पाँच जनाको उपचार भइरहेको छ ।
रेलको पटरी नजिकै सुतिरहेका उनीहरुलाई रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँच बजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ ।
सबै मजदुर औरंगाबादको एक स्टील फ्याक्ट्रीमा काम गर्थे । उनीहरु भुसावलतर्फ गइरहेका थिए र ट्रेनको प्रतिक्षा गरिरहेका थिए । दुर्घटना औरगंबादका कर्माड स्टेशन नजिकै भएको हो । दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
