
Pbu
dsbus
Csbus
Amb
Rbs
syysr
Gsl
Ddhbs
Jsbus
Nssbus7
gms
Syees
Ratbs
Gsbus
Ssbus
Bksbus5

Ggd
Rgu
Hal
Wsp
Rsb
Rgs
Asm
Sbs
Gst
nsb
Vor
Rgu
Ssm
Pvg
Bbbpu
Ksm
Sls
Bbu
Tsm

sab
Syp
Rpp
bbt
Abd
Ptm
Jmb
Rmb
Pls
Gsb
Jmb
Bml
Mks
दाङ । नेपाल जेसीजका नव निर्वाचित अध्यक्ष लालमणि भण्डारीले निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढने बताएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘म आफनो कार्यकालमा निजी क्षेत्र संग पार्टन सिपको रुपमा अगाडि वढाउने योजनामा रहेको छु ’ अध्यक्ष भण्डारीले भने । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग वाणिज्य संघलाई सहयोग गर्न समेत उनले आग्रह गरे । सबै मिलेर अगाडि वढेमा नै सामाजिक कार्य गर्न सकिने उनको भनाइ रहेको थियो ।
त्यस्तै कार्यक्रममा संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले जेसीज युवाहरुको संस्था भएपनि सामाजिक कार्यमा अग्रसर रहेको बताए । सामाजिक कार्यलाइ निरन्तरता दिन समेत उनले आग्रह गरे । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागि लाइ धन्यावाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।
