
Jsbus
Pbu
dsbus
syysr
Amb
Ratbs
Syees
Ddhbs
Ssbus
Gsl
Bksbus5
Csbus
gms
Nssbus7
Rbs
Gsbus

Vor
Wsp
nsb
Ksm
Gst
Rgu
Sls
Sbs
Bbbpu
Ggd
Pvg
Tsm
Ssm
Rgs
Rsb
Hal
Asm
Rgu
Bbu

bbt
Gsb
sab
Rpp
Ptm
Jmb
Pls
Bml
Rmb
Jmb
Syp
Mks
Abd
काठमाण्डाै । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे ।
त्यस्तै बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन भएका छन् ।
यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन भएका छन् । यस्तै केन्द्रीय कमिटी बैठकले काठमाण्डाै उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।
