
Rbs
Pbu
Mbdvs
Gmk
Anm
mbd
Ksm
Gisld
Sds

Gst
Rgu
Rgs
Sls
Asm
Bbbpu
Wsp
Tsm
Hal
nsb
Ksm
Vor
Rsb
Ssm
Ggd
Sbs
Bbu
Rgu
Pvg

Jmb
Rpp
Syp
Ptm
Abd
Mks
Gsb
bbt
Bml
sab
Jmb
Pls
Rmb
प्युठान । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल र भारत सरकारले लकडाउन अवधि बढाएपछि भारतमा सयौं नेपाली अलपत्र परेका छन् । होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढि समस्यामा छन । भारतको झारखण्ड राज्य अन्तर्गत रांचि,राजस्थान क्षेत्रमा काम गर्ने प्युठानको नौ बहिनी गाउपालिकाका ४० जना अलपत्र परेको खबर छ । लकडाउनका कारण नोकरी टुटेपछि आफुहरु मासिक झण्डै ५ हजार रुपैयाँ भाडा तिरेर कोठामै बसिरहेको नौबहिनी ८ लुप्लुङका चुमान भण्डारीले बताए । ‘खाने कुरा छैन, पैसा पनि छैन, उपाय पनि छैन ।’ भण्डारीले भने,’ ‘कोरोना रोगलेभन्दा पनि भोकले मर्नुपर्ने अबस्था भयो,’ मजदुरीका लागि गएका उनीहरु भोकभोकै बस्न बाध्य छन् । लकडाउन अबधिभर आफूहरुलाई खानपानको ब्यबस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गर्दै उनले भने, ‘न कोठा भाडा तिर्न सकिने अबस्था छ न त पेट भर्नलाई खाद्यान्न ।’
भण्डारीले दिल्लीस्थित नेपाली दुतावाससंग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दा पनि वास्ता नगरेको गुनासो गरे ।घरमा कमाउने मान्छे भारत मै अड्किएपछि घर परिवार समेत समस्यामा परेका छन् ।
