
Nsb
Gsb
jsb
Rsb
Ksb
Ksb
Fmb
Csb
Rks
Bsn
Ksb
Ssb
Tgp
Usb
Ssb
Ppu

Ssb
Hl1
Gsb
Usb
Tsb

ptl
Nps
Rgu
बाँके । प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
करिब एक लाख चौबिस हजार,पाँच सय रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


