
Gfs
Djs
Srbpu
Rgp
Unsku
Sgr
Pes
pku
Lnp
Ggp
Rgp1
Pbu
cjs
sbs

Ggd
Sls
Rgs
Bbbpu
Asm
Rgu
Hal
Vor
Wsp
Tsm
Rsb
Ksm
Sbs
Ssm
Rgu
Bbu
nsb
Pvg
Gst

Jmb
Mks
Abd
Syp
bbt
Rmb
Rpp
Bml
Jmb
Pls
sab
Ptm
Gsb
दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको प्रदेश राजधानी राप्ती उपत्यका भालुवाङमा बन्न लागेको नवनिर्मित भवन अलपत्र अबस्थामा रहेको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश सम्बन्धि अहिलेसम्मका सबै काम प्रदेशका ठूलाठूला पदहरु ओगटेर बसेका व्यक्तिका झोलाबाट सञ्चालित रहेको छ । महासंघका लुम्बिनी प्रदेशका सबै कागजपत्रहरु सत्तामा आसिन बडेबडे मन्त्री र नेताहरूका वरिपरि नाच्ने केही पत्रकार भनिनेहरुका झाेलामै थन्काएर राखिएको प्रति सबैजसो श्रमजीवी पत्रकारहरुको गुनासो आएको छ ।
यस विषयमा जिज्ञासा राख्न खाेज्दा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले वर्षातकाे मौसम समस्याले गर्दा र निर्माण व्यवसायी ठेकेदारकाे ढिलासुस्तीले बनेको भवन कार्यालय प्रयाेजनमा विलम्ब भएकोले यथाशीघ्र साे कामकाे थालनी गर्न जाेडदार रुपमा लागिपरेको प्रतिक्रिया दिए । साथै नेपाल पत्रकार महासंघको प्रदेश कार्यालय कोही कसैको झोलामा नभएको र बुटवलबाट सञ्चालन हुँदै आएको पनि जानकारी दिए ।
