
Rgp
Lnp
Pes
Pbu
Sgr
Ggp
sbs
pku
Djs
cjs
Unsku
Gfs
Srbpu
Rgp1
काठमाडौं । शुक्रबारदेखि भारतको पिथौरागढमा नेपाल–भारतको संयुक्त सैन्य अभ्यास प्रारम्भ भएको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन्। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास […]
बर्दिया । आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको हो । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो […]
दाङ । पश्चिम राप्ती नदी तत्बन्धन अन्तरगत गढवा ३ रतनपुरघाट गोबरडिहा र खैरा क्षेत्रमा नदीको बहाव क्षेत्रको तटबन्धन गर्ने सिमाना सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ। जनताको तटबन्ध कार्यक्रम लमही सिनियर डिभिजनल इन्जिनियर रमानन्द दासको अध्यक्षतामा बसेको बैठकले पश्चिम राप्ती नदी तत्बन्धन अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ३ रतनपुर गोबरडिहा र खैरा क्षेत्रमा […]
दाङ । गढवा खानेपानी संस्थाले उपभोक्त्ता र आम नागरिकलाइ समेत सेवा प्रवाह हुनेगरी गढवाका २ स्थानमा फायर हाइट स्टेसन निर्माण गरि अर्को महत्त्वपूर्ण सुविधा थप गरेको अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो । फायर हाइट स्टेसन निर्माण भएपछी आगलागी भएको बेला दमकलमा सजिलै पानी भरेर आगो नियन्त्रण गर्न सकिने र खानेपानीको टैन्कर समेत भरेर आवश्यक […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग निवासी मृगौला पीडीत पुस्ते विकले उपचारमा सहयोग गरि आफ्नो जीवन बचाई दिनको लागि सम्पूर्णमा हार्दिक अपिल गरेका छन्। विगत ३ महिनादेखि मृगौला फेल भएर बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित रुपमा डायलाइसिस गराउदै आएका विकले उपचार गर्ने रकम नभए पछि सहयोगको अपिल गरेका हुन् […]
दाङ । लोपन्मुख जाती कुसुन्डाको भाषा, कला, संस्कृती लोप हुने अवस्थामा पुगेको छ । नेपालमा हाल एक सय ६५ जना मात्रै कुसुन्डा जातीका व्यक्तिको बसोवास रहेको छ । मानिसको संख्या घट्दै जाँदा भाषा,कला,संस्कृती समेत लोप हुने अवस्थामा पुगेको हो । सरकारले लोपन्मुख जातीको भाषा, कला, संस्कृती संरक्षण गर्न ध्यान दिनुपर्नेमा जोड दिइएको छ । दाङ […]
काठमाडौँ । माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि […]
काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले अनलाइनखबरलाई बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, जिल्ला प्रशासन […]
दाङ । देउखुरीको लमहीमा रनवे ब्याग्स एण्ड कस्मेटिक एसाेसिरिज पसल उद्घाटन भएको छ । नयाँ व्यवस्थापनका साथ संचालनमा आएको पसलको उद्घाटन देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले गर्नु भएको हो । त्यस्तै उक्त पसलको उद्घाटन गर्दै अध्यक्ष ठकुरीले पछिल्लो समय महिलाहरु उद्यमशील बन्दै गएको बताउँदै आर्थिक रुपमा बलियो हुनका लागि कुनै न […]
काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थीहरुले बिहीबार काठमाडौैंको तीनकुनेमा प्रदर्शन गरे । नेपाल राष्ट्रिय युवा संगठन र अनेरास्ववियुको आयोजनामा भएको उक्त कार्यक्रमलाई एमालेले युवा विद्यार्थी विशेष कार्यक्रम भनेको छ । त्यस्तै प्रदर्शनमा एमालेले प्रधानमन्त्री र सरकारको कामकारबाहीमाथि प्रश्न उठाएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गरेको कैद छुटको पनि विरोध गरेका थिए । प्रदर्शनपछि सम्बोधन गर्दै […]