वालविवाह नियन्त्रण गर्न शिक्षकहरुलाई अभिमुखिकरण

दाङ । मुक्त कम्लरी बिकास मञ्च दाङले वालविवाह न्यूनिकरण र नियन्त्रण गर्न शिक्षकहरु मार्फत बिद्यालय तहमा सचेतना फैलाउन गढवामा शिक्षकहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकहरु समाजका सचेत वर्ग भएको र आ–आफ्ना बिद्यालयहरुमा बिद्यार्थीहरु मार्फत सचेतना प्रबाह गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको मञ्चका जिल्ला कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए । […]

धनुषामा खैरो हिरोइन सहित दुई युवक पक्राउ

धनुषा । धनुषाबाट लागुऔषध खैरो हिरोइन सहित २ युवक पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् । दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । […]

एमाले गढवाले छान्यो २५ प्रतिनिधी

दाङ । नेकपा एमले गढवाले पालिकाका आठवटै वडाहरुको भेला गरि जिल्ला अधिवेशनका लागि प्रतिनिधी छनोट गरेको बताएको छ । आसन्न जेष्ठ ६ र ७ मा दाङको घोराहीमा आयोजना गरिएको एमाले दाङको १४ औं अधिवेशनका लागि जिल्लाभर प्रतिनिधी छनोटको काम चलिरहेको छ । सोहि अभियान अन्तर्गत गढवाले आठवटै वडाहरुको भेला सम्पन्न गरि पालिका कमिटिको समेत बैठक […]

राप्तीको भालुबाङमा,भालुबाङ कप फुटबल प्रतियोगिता सुरु

दाङ । नेपाल मगर संघ र भालुबाङ फुटबल टिमको सातौं स्वर्गीय निजाम खान प्रकाश रोका मगर तथा पहिलो प्रीयङ्का जि.एम स्मृति कप फुटबल प्रतियोगीता शनिबार उद्घाटन  भएको छ । फुटबल प्रतियोगीताको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्काले गरेका हुन् । खड्काका अनुसार खेलमा राम्रो अनुशाशीत भएर लाग्नु पर्ने कुरा जोड […]

समाज परिवर्तनको साधारणसभा समाज परिवर्तनकालागि संघर्ष आवश्यकःथारु

दाङ । समाज परिवर्तनकालागि संघर्ष आवश्यक रहने शनिवार देउखुरीको जंगलकुटीमा आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद इन्द्रजित थारुले बताए । कतिपय अवस्थामा सरकारले बनाएका नियम कानूनहरु पनि समाज परिवर्तनकालागि बाधक हुन सक्छन् त्यस्तो अवस्थामा हामीले वाधक बन्ने कानूनहरु फाल्न संघर्ष गर्नुपर्ने अवस्था आउँछ–सांसद थारुले भने । हिजोको पञ्चायतीकालमा देशको मूल […]

विद्यार्थीले गुरु,विद्यालय र अभिभावक कहिल्यै भुल्न हुँदैन:एसपी केसी

दाङ । घोराही १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरु दिक्षित भएका छन । विद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । विद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका दास्रो ब्याचका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख […]

रोल्पाबाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका डिलबहादुर बाँठाले गुमाए खुट्टा

रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ मगरगोरी रोल्पाका डिलबहादुर बाँठा मगर ८ महिनाअघि रोजगारीको शिलशिलामा मलेसियामा गएका थिए । मलेसियामा दैनिकी कमाइ पनि राम्रै भएको र धन पैसा कमाएर आमा बुवाको लागी केहि गरेर देखाउने उनको उदेश्य थियोे । त्यस्तै गरेर मलेसियाबाट केहि महिनाको लागी छुट्टी मिलाएर घर फर्किएर बिहे गरेर कर्म थलो मलेसिया […]

लमहीको जैविक विविधता पार्कमा खुल्ला जीमको उद्घाटन

दाङ । अजम्मरी जैविक बिबिधता ग्रीन पार्क भित्र खुल्ला जीमको उद्घाटन गरिएकोछ । लमही-५ लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह द्वारा संचालित ग्रीन पार्क भित्र संचालन गरिएको खुल्ला जीमको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आज सनिवार एक कार्यक्रमका बिच विधिवत उद्घाटन गरेका छन । समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता एवं मेयर जोगराज चौधरीको […]

रोहित अधिकारी र अनमोल केसिको फर्किफर्कि जेठ १० बाट प्रर्दशनमा आउदै

दाङ । दाङका चर्चित सिने मेकर रोहित अधिकारीले पछिल्लो समय निर्माण गरेको नेपालि कथानक चलचित्र फर्कि फर्कि यहि जेठ १० गते बाट नेपाल र नेपाल बाहिर विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दाङ स्थायि घर भएका रोहित अधिकारीले निर्माण गरेको तेस्रो चलचित्रको रुपमा फर्कि फर्कि आउन लागेको हो । फर्की फर्की“ एक सिनेमेटिक अनुभव […]

राजपुरको जनज्योति माविमा सदन विभाजन र अतिरीक्त क्रियाकलप समिति गठन

दाङ । देउखुरीकोे राजपुर गाउँपालिका-२ मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि सदन विभाजन गरिएको छ । शैक्षिक सत्र २०८१ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरू प्रतिस्पर्धात्मक तरिकाले सञ्चालन गर्ने उद्देश्यले अध्ययनरत विद्यार्थीलाई दशरथ,गंगालाल,धर्मभक्त र शुक्रराज सदनमा विभाजन गरिएको विद्यालयका प्रधानाध्यापक केशव राम यादवले जानकारी दिए । दशरथ सदनबाट सदन क्याप्टेन आयुफ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]