
Ggp
pku
Rgp1
Rgp
Unsku
Srbpu
Lnp
Sgr
Pbu

Wsp
Vor
Sbs
Rgu
Ssm
Gst
Tsm
Pvg
Sls
Bbbpu
Ggd
Rsb
Hal
Rgu
nsb
Asm
Ksm
Bbu
Rgs

Rmb
Pls
Jmb
Gsb
Mks
sab
Rpp
Jmb
bbt
Ptm
Abd
Syp
Bml
कपिलवस्तु । कपिलवस्तुमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।
त्यस्तै बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको हो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नव रत्न पौडेलले जानकारी दिएका हुन् ।
