सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्टका श्रमिक आन्दोलित

काठमाडौं । नेपाल सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले शनिबार प्रदर्शन गरेका छन् । उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही सिमेन्ट उद्योग अगाडि प्रदर्शन गरेका हुन् । श्रमिकहरुले न्यूनतम पारिश्रमिक,बैंक खातामा तलब भुक्तानी,सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग […]

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्य

गुल्मी । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर ६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा वर्ष ५५ का अनुसार भेष बहादुर विक,उनकी श्रीमती सुन्तली विक, बुहारी सिता […]

आज असार १५,दही–चिउरा खाने दिन

काठमाडौँ । असार १५,दही–चिउरा खाने दिन । आज देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् । त्यसो त दुग्ध उत्पादक किसानले अझै पनि दुधको बक्यौता भुक्तानी पाइसकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ । यद्यपि असार १५ का दिन दुग्ध […]

संघीयता असफल भैसक्यो:आचार्य

दाङ । राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले संघीयता असफल भैसकेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।स्वीजरल्याण्डको सपना बाडेर नेपाललाइ इथोपिया र सुडान बनाउन लागेको कुरा बताउदै देश संघीयताका कारण […]

लमही-५ का वडा अध्यक्ष सुवेदीद्वारा विषयगत समिति सदस्यबाट राजिनामा

दाङ । लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ओमप्रसाद सुवेदी (सागर)ले नगरपालिकाको विषय गत समितिहरुबाट मंगलबार राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन् । कुनैपनि बिषयगत समितीले आफ्नो विषयमा छलफल गर्छ त्यो छलफल पछि निर्णयमा पुग्छ त्यो निर्णयलाई कार्यपालिकाको बैठकमा पेश गर्दछ । कार्यपालिकाले त्यो विषयगत […]

प्राङगारिक भर्मिकम्पाेस्ट मल उत्पादन,प्रविधि र नमूना उद्योगका लागि ५ दिने तालिम सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ रुपाकाेटमा प्राङगारीक भर्मिकम्पाेस्ट मल उत्पादन,प्रविधि र नमूना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम सुरु भएको छ ।गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” कार्यक्रम अन्तर्गत साे तालिम सुरु भएको हाे। राप्ती गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख […]

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । भूकम्पले क्षति पुगेको विवरण भने अहिलेसम्म आएको छैन । […]

रौतहटबाट सशस्त्र प्रहरीद्वारा ६ महिनामा हुन्डीको ३३ लाख सहित ५ कारोबारीलाई पक्राउ

रौतहट। नेपाल सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा रौतहटबाट हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको […]

माध्यमिक तह (एसईई)को नतिजा सार्वजनिक,करिब ४८ प्रतिशतले कक्षा ११ मा पढ्न पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी […]

राप्तीमा जङ्गली चित्तलको उद्धार

दाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन क्षेत्रबाट बिच्किएर पाखापानी गाउँमा पसेको चित्तललाई कुकुरले लखेटिरहेको अवस्थामा स्थानीयको घरभित्र पसेपछि स्थानीय उपभोक्ताहरूको सहयोगबाट कुकुरको आक्रमणबाट बचेको थियो। अन्दाजी ५५ किलो तौल भएको उक्त चित्तलको उचाइ अढाई फुट र लम्बाइ पाँच फुट रहेको छ। रातो भुईमा सेतो खुट्टा भएको अत्यन्त राम्रो लोक उन्मुख वन्यजन्तु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]