
Pbu
Unsku
Srbpu
Lnp
Rgp
Ggp
Sgr
pku
Rgp1
दाङ । देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले आफ्नो स्थापनाको १०० दिन उत्सव एक कार्यक्रमका साथ मंगलबार मनाएको छ । शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले विभिन्न कार्यक्रम गरेर मनाएको हो । पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न किसिमका नृत्य […]
काठमाडौँ। पछिल्लो १५ दिन भित्रमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब लगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो […]
काठमाडौँ । तारकेश्वरबाट प्रहरीले खैरो हेराइन सहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् । त्यस्तै उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । यसैगरी आरोपीहरूको साथबाट […]
दाङ । देउखुरीको भालुवाङमा ट्रकको ठक्करबाट एक फलफूल व्यापारीको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती-१ भालुवाङमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षीय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी […]
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो देशभर साधरणतया बदली […]
दाङ । देउखुरीको राजपुरमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ रसरी बस्ने वर्ष ३८ का गणेश घर्तीले आफ्नै श्रीमती वर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले […]
पोखरा । पोखरामा स्कुल बस दुर्घटनामा हुँदा २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना […]
दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा फर्निचरको काम गर्दै आएका पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए । मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रमा करिब २ सय आँपका बिरुवा राेपिएकाे छ । राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार उक्त सामुदायिक वनकाे खाली क्षेत्रमा बिरुवा राेपिएकाे हाे । बिरुवा राेपण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर,प्रदेशसभा सदस्य इन्द्रजित थारु,राप्ती […]
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी […]