
Unsku
Srbpu
pku
Rgp
Lnp
Pbu
Ggp
Rgp1
Sgr
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी,कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधबार छलफल कार्यक्रम सम्पन्न गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी शिक्षामा गुणस्तर सुधार गर्दै अघि बढ्ने भन्ने बारेमा बृहत छलफल भएको हो । पालिकाले शिक्षा क्षेत्रको […]
काठमाडौं । हालसम्म अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ । बाढी,पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरले पठन संस्कृति अभियानको थालनी गरेको छ । एकेडेमीले पछिल्लो समयमा विद्यार्थीहरुमा गृहकार्य बाहेक अन्य पठनपाठनको काम हराउदै गएकोले यसको बिकासको लागि यो अभियानको सुरुवात गरेको प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । बढ्दो संचार प्रविधिका कारण घरमा रहेका बेला गृहकार्यलाई अतिआबश्यक ठानेर गर्ने त्यसबाहेको समयमा विद्यार्थीहरुको ध्यान मोबाइल तथा ल्याबटपको मात्र […]
दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर २ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को चिराघाट खोलाले बगाउँदा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरका दाजुभाइ झारगाउँबाट शान्तिनगर – ४ गिदनियामा आफन्तको घरमा भेटघाट […]
दाङ । घोराही-तुलसीपुर सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जना यात्रुहरु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस हापुर खोलामा एकापसमा ठोक्किँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै घाइते सबै […]
रुकुम पश्चिम । रुकुम पश्चिममा १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका वडा नम्बर १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् । यस्तै उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित […]
काठमाडौं । अविरल रुपमा वर्षाका आएको कारण बाढीले बगाएर भोजपुरमा बर्दियाका दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा जलविद्युत आयोजनामा कार्यरत २ मजदुरलाई बाढीले बगाएको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय […]
काठमाडौँ । देशैभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका […]