इरानको सर्वोच्च अदालतमा २ जना न्यायाधीशको गोली हानी हत्या

तेहरान । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा २ जना न्यायाधीशको मृत्यु भएको छ । सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या भएको जनाइएको छ । सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा […]

दिनरात नभनेर उपभोक्ताको सेवामा खटिन्छौंः लमही खानेपानी अध्यक्ष पौडेल

दाङ । लमही खानेपानी उभपोक्ता तथा सरसफाई संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र लमहीले स्वागत तथा सम्मान गरेको छ । प्रशिक्षण केन्द्रको कार्यालय रातोडाँडामा शनिबार एक औपचारीक कार्यक्रम गरेर खानेपानी संस्थाका अध्यक्ष सनमकुमार पौडेल सहितका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरिएको हो । ब्रह्मा बाबाको […]

गढवामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार देखि १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले धेरै टाढाबाट आएका विद्यार्थी भाइबहिनीहरू भविष्यका सफल निर्माता भाइबहिनीहरूलाई सलामीगर्न पाउदा गर्ब महसुस गरेको बताए ।विद्यार्थी जिवन भनेको पवित्र जिवन भएको बताउदै सभामुख घर्तीले विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट ज्ञान […]

आइतबारदेखि अमेरिकामा टिकटक बन्द हुने

काठमाडौं । अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ । यसअघि नै अमेरिकी संसदले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसदकै निर्णय सदर भएपछि बन्द हुने पक्का भएको हो। अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने सो निर्णय कार्यान्वायन तत्काल […]

लुम्बिनी प्रदेश सरकारद्वारा ६ महिनामा बजेट १९ प्रतिशतमात्र खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म ७ अर्ब ५३ करोड ५९ लाख […]

लमहीमा इलेक्ट्रो ग्याजेट वर्ल्डको उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा बिहिबार इलेक्ट्रो ग्याजेट वर्ल्डको उद्घाटन भएको छ । नयाँ ब्यबस्थापनका साथ सञ्चालनमा ल्याइएको उक्त इलेक्ट्रो ग्याजेट वर्ल्डको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले उद्घाटन गरेका हुन् । बिगत लामो समयदेखि देउखुरीको लमहीमा रहेर जलजला टेक्निकलकाे नामबाट देउखुरीमै प्रसिद्ध नामबाट संचालनमा रहेको टेक्निकललाइ इलेक्ट्रो ग्याजेट […]

लमही खानेपानीका नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण एवम् प्रमाणपत्र प्राप्त गरेका छन् । निर्वाचन नन्दलालका संयोजक मनिराम केसीद्वारा विधानको परिच्छ ७ को दफा २८ को उफ दाफ ७४ बाट लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राङ्गणमा बिहिवार निर्बाचित पदाधिकारीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै पद तथा गोपनियताको सपथ […]

जनता मावि गढवामा एसएलसी २०४७ साल ब्याचको पुनर्मिलन कार्यक्रम सम्पन्न

दाङ । देउखुरीकाे गढवामा रहेको जनता माध्यमिक विद्यालयबाट २०४७ सालमा संगै एसएलसी दिएका ब्याजीहरुको पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । ग्रुपका संयोजक मानबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा मानबहादुर बुढा मगर, उपाध्यक्ष मन्जु पाण्डे,सचिव डिल्लीराज शर्मा,कोषाध्यक्ष रविलाल आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शेरबहादुर खड्का,थानेश्वर […]

अभद्र व्यवहारमा अनुसन्धानका लागि आशिका तामाङलाई ५ दिन म्याद थप

काठमाडौँ । प्रहरीद्वारा स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । त्यस्तै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । […]

तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ । तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षका सुदिप भनेर चिनिने बाबुराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि हिजो राती साढे १२ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]