
Sys
jmb
Gsbus
Asm
Ppu
Ssbus
jms
Rg-9
gms
smb
Bpb

Sbs
bmj
Ln8
kbs
Ln1
Ln9
Tsb
Asm
Usb
Gg5
Rys
Hl1
Ssb
Ln7
Gg1
Ln2
Gsb
Ln3
bml
cks

Sbs
Gjl
Bpb
Snk
Nps
Gg4
Sml
Jpb
Rss
Sab
Jab
Gg6
Gg2
Rgu
Ksb
Gg3
ptl
दाङ । लमही खानेपानी उभपोक्ता तथा सरसफाई संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र लमहीले स्वागत तथा सम्मान गरेको छ ।
प्रशिक्षण केन्द्रको कार्यालय रातोडाँडामा शनिबार एक औपचारीक कार्यक्रम गरेर खानेपानी संस्थाका अध्यक्ष सनमकुमार पौडेल सहितका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरिएको हो । ब्रह्मा बाबाको ५६ औं पुण्य स्मृति दिवस तथा विश्व शान्ति दिवसको सन्दर्भपारेर स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा खानेपानी संस्थाका अध्यक्ष पौडेलले लमही क्षेत्रमा शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । खानेपानी मानिसको दैनिक जीवनसंग,मानव स्वास्थ्य र सरसफाईसंग जोडिएको संवेदनशिल विषय भएकाले सोही अनुसार दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । खानेपानी संस्थाको गरिमा उचो बनाउन नव निर्वाचित कार्यसमितिले योगदान गर्ने, उपभोक्ताको समस्यालाई समाधान गर्न दिनरात नभनेर खटिने बताए ।
