
cjs
Pbu
Ggp
Lnp
Gfs
Sgr
pku
Pes
Djs
Unsku
Srbpu
Rgp
sbs
Rgp1

Sbs
Rgs
Bbu
Ssm
Bbbpu
Ksm
Wsp
Sls
Rgu
Hal
Rgu
nsb
Asm
Tsm
Rsb
Ggd
Vor
Gst
Pvg

Ptm
bbt
Syp
Rmb
Jmb
Bml
Abd
Pls
Jmb
Mks
sab
Gsb
Rpp
रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस बिहीबार पनि सकिएको छैन् ।
त्यस्तै थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले हाजिरजमानीमा छाडेर शुक्रबार उपस्थित हुन आदेश दिएको छ । बिहीवारबाट थुनछेक बहस सुरु भएकामा पहिलो दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएको अदालतले जानकारी दिएको छ। यसअघि बुधबार जिल्ला अदालतमा लामिछानेको बयान लिइएको थियो ।
यस्तै उता चितवनमा पनि रवि लामिछानेबिरुद्ध आउँदो साताभित्र लामिछानेविरुद्ध मुद्दा दर्ता गरिने बुझिएको छ भने पर्सामा पनि उनीबिरुद्ध अनुसन्धान भइरहेको छ । गत माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेका थिए ।
