
Rgp
Ggp
Pbu
Lnp
Sgr
pku
Unsku
Rgp1
Srbpu
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार भोलि भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले बताए । पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका […]
एजेन्सी । दक्षिण कोरियाको एक विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १ सय ७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात […]
काठमाडौँ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् । त्यस्तै ट्रम्पले […]
काठमाडौँ । आज प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको […]
काठमाडौँ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ । ५० भन्दा बढी घाइते छन्। दैनिक भास्करका अनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको छ । यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ । भागदौड […]
बाँके । ईलाका प्रहरी कार्यलय जमुनाहा बाँकेका इन्चार्ज (इन्स्पेक्टर) उपेन्द्र बुढाथोकी पुरस्कृत भएका छन् । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले प्रहरी निरीक्षक बुढाथोकीलाई २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान स्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका का हुन् […]
दाङ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाले २१औँ स्थापना दिवसको अवसरमा मङ्गलबार दीप प्रज्गज्वलन गरी कार्यक्रम सम्पन्न गरेको छ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका अध्यक्ष तुलबहादुर कँवर मगरको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तोपबहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त दिवस मनाइएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि कार्कीले डोकोबाट सुरु भएको […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले बालबालीका सम्मेलन तथा वार्षिक उत्सव धूमधामका साथ सम्पन्न गरेको छ । यो कार्यक्रम विद्यालयका विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत, नाटक,भाषण र अन्य सांस्कृतिक प्रस्तुतिहरू सहित शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए । साथै, उत्सवको […]
कास्की । उच्च अदालत पोखराले सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटी तोक्ने आदेशसम्बन्धी कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। त्यस्तै रविले सोमबार उच्च अदालत पोखरामा दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मिलनकुमार राईको एकल इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो । सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र […]
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । मंगलबार आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो । उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए […]