
Sgr
pku
Pbu
Srbpu
Unsku
Rgp
Lnp
Ggp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -७ बन घुस्रीमा रहेको कर्रि सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनःकिशोर कुमार घर्ती मगर निर्वाचित भएका छन् । समूहको शनिबार सम्पन्न भएको २४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट घर्ती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । जस्को बरिष्ठ उपाध्यक्षमा हरिराम चौधरी,उपाध्यक्षमा देवा वली, सचिबमा छोट्कहनिया चौधरी,कोषाध्यक्षमा महाबिर चौधरी निर्बिरोध […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा तनावग्रस्त बनेको छ । शनिबार ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुस सहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र […]
दाङ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा देउखुरी बहुमुखी क्याम्पसको आयोजनामा तीन दिने डिजिटल क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिममा क्याम्पसका पूर्णकालीन प्राध्यापक, आंशिक प्राध्यापक र कर्मचारीसहित ३५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक जय प्रकाश पौडेल,गोमा कुँवर, सुधिर कुमार अधिकारी, दीपेन्द्र खड्का लगायतले एआईको प्रयोग,भिडियो मिक्सिङ,पावरपोइन्ट निर्माण तथा प्रस्तुतिकरण लगायतका विषयमा […]
धनुषा । नेपाली कांग्रेस पार्टीका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधान अनुसार सबैलाई मिलाएर हुने बताएका छन् । शनिबार आज नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘विधि नियम अनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन […]
गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास– छल्दी सडकखण्ड जीर्ण बन्दै गएको छ । राजमार्गको तम्घासदेखि छल्दीसम्मको ९ किलोमिटर कालोपत्रे गरिएको सडक हस्तान्तरण नहुँदै भत्किएर दुर्घटनाको जोखिम बढेको छ । त्यस्तै सडकका नाली पनि बिग्रिएका छन् । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । कालोपत्रे सडक भत्किएर […]
काठमाडौँ । पछिल्लो समय यता देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]
दाङ । डाक्टर सम्शेर थापालाई सम्मान तथा बधाई गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.थापाले विद्यावारिधि डाक्टरको उपाधि हासिल गरेसंगै एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको हो । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुर दाङ र लायन्स क्लव अफ गोरक्ष देउखुरीले लमही आँखा […]
दाङ । धारापानीमा लाग्ने महाशिवरात्री मेला यस वर्ष पनि तीन दिन भव्य साथ लाग्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य गरिनेछ । महाशिवरात्री पर्वको अवसरमा लाग्ने मेलाकै अवसरमा यहीँ फागुन १२ गते १०८ गौभूखीधाराको औपचारिक उद्घाटन गरिने छ । विभिन्न दाताको सहयोगमा […]
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम,कर्णाली,गण्डकी […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । त्यस्तै वार्षिक परीक्षा […]